
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा प्रस्तावित ११ वटा एजेण्डाहरुमा छलफल जारी छ । नेताहरुले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् । साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्