
काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजेबाट सिंहदरबारमा बस्नेछ ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।
9:39 am, Mon, 12 August 24
काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजेबाट सिंहदरबारमा बस्नेछ ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्