
काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान सवा ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरण लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रर्वद्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालाहरुसँग छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्