२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


169
Shares

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ अध्यक्ष पुष्पकमल दाहालले दिनुहुने कार्यक्रम रहेको छ ।