५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सिन्धुलीमा जीप दुर्घटना : दुई जनाको मृत्यु १३ घाइते


1.664k
Shares

काठमाडौ । सिन्धुलीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

सिन्धुलीको तिनकान्याबाट सदरमुकाम तर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरा कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र १३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई सिन्धुली अस्पताल लगिएको छ ।