काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका २ को कोबाङ गाउँमाथि हिमपहिरोले बोक्सीखोला थुनिएको छ । हिमपहिरोले बोक्सीखोला थुनिएपछि मुस्ताङका जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । मुस्ताङ
प्रतिक्रिया दिनुहोस्