
काठमाडौं । राष्ट्रिय सभामा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेस भएको छ ।
सोमबारको राष्ट्रिय सभा बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०७९/२०८० वार्षिक प्रतिवेदन पेस भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्