
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान पौने १२ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्न लागेको हो ।
बैठकमा दशैंको सामान्य शुभकामना आदानप्रदानका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
साथै विपद्व्यवस्थापनमा पार्टीले खेल्ने भुमिका, पार्टीको संगठन सुदृढिकरण, स्थानीय तहको उपनिर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्