१८ चैत्र २०८१, सोमबार | Tue Apr 1 2025


मनकामना केबलकार आजबाट तीन दिन बन्द हुने


884
Shares

काठमाडौं । मनकामना केबलकार आजदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९ गतेदेखि आगामी कात्तिक १ गतेसम्म बन्द भएको हो ।

केबलकारमा नयाँ तार फेर्न र लठ्ठाहरुलाई छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गते तीन दिन बन्द भएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउने छ ।