५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन


0
Shares

काठमाडौं । उद्योगपति एवम् पर्यटन व्यवसायी बसन्तराज मिश्रको आज बिहान निधन भएको छ ।

मिश्रलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कुपण्डोलस्थित निवासमा अन्तिम बिदाइका लागि श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको आज दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको जनाएको छ ।

मिश्र साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न हुनुहुन्थ्यो ।