
काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलहरुले सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् ।
सोमबार अपरान्ह साढे ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापन पत्र बुझाउने बताइएको छ ।
विपद् व्यवस्थापनमा सरकार चुकेको र पछिल्ला राजनीतिक समसामयिक गतिविधिका बारेमा सरकारको ध्यानाकर्षण गराइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्