१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपा एमालेद्वारा सचिवालय बैठक आह्वान


0
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । चाडबाड सकिएलगत्तै एमालेले कात्तिक २४ गतेका लागि सचिवालय बैठक आह्वान गरेको हो ।

बैठकको मुख्य एजेण्डा नजिकिँदै गरेको स्थानीय तहको उपचुनाव हुनुका साथै पछिल्लो समयमा विकसित समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने कार्यालयले जनाएको छ ।