
काठमाडौं । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन गइरहेको विदेश भ्रमणका सम्बन्धमा छलफल हुनेछ ।
9:49 am, Sun, 17 November 24
काठमाडौं । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन गइरहेको विदेश भ्रमणका सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्