
काठमाडौं । जाडो याम सुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढेको छ ।
काठमाडौं उपत्यकासहित देशभर नै जाडो याममा लगाउने न्यानो कपडाको व्यापार उल्लेख्य छ ।
जाडोले सबैलाई सताउँछ । त्यसैले पनि जाडो याममा न्यानो-न्यानो कपडा लगाएर घरमै बस्न वा बाहिर निस्किँदा पनि न्यानो कपडा लगाउनु राम्रो हुन्छ ।








प्रतिक्रिया दिनुहोस्