२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मन्त्रिपरिषद् बैठक बस्दै


1.235k
Shares

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गर्नुभएको हो

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणलगायतका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाने तालिका छ ।

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि आज परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदै हुनुहुन्छ ।