४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


एमाले सचिवालय बैठक बस्दै


0
Shares

काठमाडौं । आज नेकपा एमाले सचिवालय बैठक बस्दैछ । बैठक मंगलबार अपरान्ह ४ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, समसामयिक राजनीति र उपनिर्वाचन लगायतका विषयमा समीक्षा हुने सचिवालयले जनाएको छ ।