३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


मन्त्रिपरिषद्को बैठक आज बस्दै


0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक हरेक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।