
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको थियो ।
4:04 pm, Thu, 19 December 24
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्