१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश


9.659k
Shares

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

प्रहरी हिरासतमा रहेका प्रसाईंलाईलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो ।