२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


आज सुनको मूल्य स्थिर


2.366k
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।