३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक सोमबार १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्बन्धमा छलफल हुनेछ ।