
फाइल तस्बिर
काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटी राखेर रिहा गर्न आदेश दिएको हो ।
प्रतिक्रिया दिनुहोस्