
फाइल तस्बिर
काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई श्रीमती निकिता पौडेल र कानून व्यवसायीको जिम्मा लगाएको छ ।
सुप्रिम सहकारी ठगीमा मुद्दा लागेका लामिछानेलाई बुधबार जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बयानपछि थुनछेक बहसमा उपस्थित गराउनेगरी श्रीमती निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा पठाउने आदेश भएको हो ।
प्रतिक्रिया दिनुहोस्