१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


नेकपा एमाले संसदीय दलको बैठक बस्दै


208
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसदको ल्होत्से हलमा बस्नेछ ।

बैठकमा माघ १८ गतेबाट शुरु हुने हिउँदे अधिवेशनको बारेमा छलफल हुनेछ । संसदको आगामी अधिवेशनलाई प्रभावकारी बनाउने बारेमा छलफल हुनेछ ।