
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दैछ ।
बैठकमा सरकारको काम कारवाही र सदनमा प्रस्तुत हुने विधेयकका साथै मन्त्रालयका एजेण्डाबारे छलफल हुने बताइएको छ ।
बैठकमा माघ १८ गतेदेखि शुरु हुन लागेको संसदको हिउँदे अधिवेशनबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्