
काठमाडौं । नेपाली सेनाको फोटो प्रदर्शनी सुरु भएको छ ।
सेना दिवस २०८१ को अवसरमा नेपाली सेनाले मंगलवारबाट फोटो प्रदर्शनी सुरु गरेको हो ।
मंगलबाट सुरु एको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनी नेपाली सेनाको मुख्यालय जंगीअड्डामा भएको हो । संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि प्रदर्शनी महत्वपूर्ण हुने बताउनुभयो । प्रदर्शनीमा विभिन्न नेपाली सेनाका गणहरुले स्टल राखेका छन् ।









प्रतिक्रिया दिनुहोस्