
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा चित्रकला प्रदर्शनी गरिएको छ ।
मंगलबार ललितकला प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय चेतना र शहीदको भावना विषयक चित्रकला प्रदर्शनी गरिएको हो ।
शहीद दिवस २०८१ को अवसर पारेर गरिएको चित्रकला प्रदर्शनीमा शहीद, प्राकृतिक, सांस्कृतिक तस्बिरहरु राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्