
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्दैछ ।
बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति, एजेण्डा र प्राथमिकताबारे छलफल हुने रास्वपाले जनाएको छ । हिउँदे अधिवेशन माघ १८ गतेदेखि शुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्