१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काँग्रेस संसदीय दलको बैठक


91
Shares

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान साढे ८ बजेबाट संसद भवनस्थ्ति ल्होत्से हलमा जारी छ ।

बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरुले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रश्तुत हुने भन्नेबारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।

आज दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन बोलाइएको छ । जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउनेबारेमा पनि प्रशिक्षण दिइनेछ ।