२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


खानेपानी मन्त्रालयमा आगलागी


0
Shares

काठमाडौं । खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।

शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको हो ।

बिहान अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको ।

मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ ।