काठमाडौं । मनाङको भ्राका केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युड भूकम्प गएको छ । भूकम्प सोमबार बिहान ८ः२२ बजे गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको प्रभाव भ्राका आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ । भूकम्पमनाङ
प्रतिक्रिया दिनुहोस्