
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । सोमबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
आज बस्न लागेको बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ र शिक्षा मन्त्रालयका केही एजेन्डाहरु छलफलका विषय हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्