
काठमाडौं । श्रीकीर्तिनगरमण्डप महाबिहारका संस्थापक सदस्य दिवंगत सत्यनारायण मानन्धरको जन्मजयन्तीमा भोजन दान गरिएको छ ।
संस्थापक मानन्धरको १ सय ५ औं जन्मजयन्तीमा भिक्षुसंघलाई भोजन दान गरिएको हो ।
सो अवसरमा उहाँका परिवारजन लगायत बिहारका उपासक उपासिकाहरुले बुद्धपूजा पनि गर्नुभएको थियो । विश्व शान्ति तथा देशको समृद्धिको कामनाका साथ बुद्धपूजा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्