२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै


533
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

बैठक एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आइतबार दिउँसो २ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशलगातयका विषयमा छलफल हुने बताइएको छ ।