२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मन्त्रिपरिषद्को बैठक बस्दै


676
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

बुधबार साँझ साढे ६ बजे बस्ने बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय हुने भएको छ ।