२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सबै दलका लागि इतिहास लेख्ने अवसर : सुनिता बराल


1.248k
Shares

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले संसदमा पेस हुन लागेको अध्यादेशहरु इतिहास लेख्ने अवसर भएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको सून्य सयममा बोल्दै सांसद बरालले निर्वाचनमा जाँदा सबै राजनीतिक दलहरुले प्रस्तुत गरेका घोषणा पत्र अनुसार सरकारले पेस गर्न लागेको अध्यादेश सबै दलहरुले साझा बनाउनुपर्ने बताउनुभयो ।

सरकारले आजको संसद बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेस गर्न लागेको छ ।