२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन छिटै सदनमा प्रश्तुत गर्छु : अर्थमन्त्री पौडेल


767
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन सदनमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभइ यसअघिको सरकारले गरेका कामहरुको नतिजाले परेको बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले कसले के काम गर्दा नेपाल ग्रे लिस्टमा प¥यो भन्नेबारेमा संसदमै सचित्र वर्णन गर्ने बताउनुभयो । उहाँले कुनकुन कालखण्डमा कसले कसले के गरेका छन् रु कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन रु कुन कालखण्डमा कसले काम ग¥यो र यो ग्रे लिस्टमा प¥यो भन्नेकुराको वर्णन छिटै गर्ने पनि बताउनुभयो ।

दुई वर्षको समय नलिइ छोटो समयमै ग्रे लिस्टबाट बाहिर आउने प्रक्रियामा नेपाल रहेको बताउनुभयो ।