२५ फाल्गुन २०८१, आइतबार | Sun Mar 9 2025


नेपाली काँग्रेसको मिसन रोजगारी अभियान आजदेखि


767
Shares

काठमाडौं । नेपाली काँग्रेसले आजबाट मिसन रोजगारी अभियान शुरु गर्ने भएको छ । अभियान आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक शुरु हनेछ ।

अभियानअन्तर्गत अब रोजगारका कुरा गरौँ विषयक गोलमेच छलफल शुरु गरिनेछ । आज नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माबाट यसको शुरुवात गरिने बताइएको छ ।

यो अभियान एक वर्षसम्म सञ्चालन हुने जनाइएको छ ।