२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कमला श्रेष्ठको ‘सौन्दर्य क्रान्ति’ पुस्तक विमोचन


312
Shares

काठमाडौं । वरिष्ठ ब्यूटिसियन कमला श्रेष्ठको पुस्तक सौन्दर्य क्रान्ति विमोचन भएको छ ।

मंगलबार श्रेष्ठको पुस्तक विमोचन भएको हो ।

कमला श्रेष्ठ बिगत ४५ वर्षदेखि सौन्दर्य पेशालाई अंगाल्दै आउनुभएको छ । श्रेष्ठले लाखौं महिलाहरु सौन्दर्यको तालिम दिनुभएको छ ।

भने दशौं हजारले पेशा व्यशायको रुपमा अंगालेका छन् ।