
काठमाडौं । संघीय संसद्अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
7:41 am, Fri, 14 March 25
काठमाडौं । संघीय संसद्अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।
बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्