५ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025


काँग्रेस पदाधिकारी बैठक बस्दै


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ ।

बैठक मंगलबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने जनाइएको छ ।

आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ ।