
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ ।
बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका नियमित काम कारवाहीबारे छलफल हुने जनाइएको छ ।
11:06 am, Mon, 31 March 25
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ ।
बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका नियमित काम कारवाहीबारे छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्