१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


राष्ट्रिय सभाबाट ‘निजीकरण (पहिलो संशोधन), विधेयक २०८१’ बहुमतले पारित


1.04k
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट ‘निजीकरण (पहिलो संशोधन), विधेयक २०८१’ बहुमतले पारित भएको छ ।

सोमबार राष्ट्रिय सभा बैठकमा प्रस्तुत प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘निजीकरण (पहिलो संशोधन), विधेयक २०८१’ बहुमतले पारित भएको हो ।

यसअघि उक्त विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासामाथि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिनुभएको थियो ।