
काठमाडौं । राष्ट्रिय सभाबाट आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरियोस् भन्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा प्रश्तुत प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरियोस् भन्ने विधेयक २०८१’ बहुमतले पारित भएको हो ।
यस अघि उक्त विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासामाथि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्