२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


सांसद दीपक बोहोराको निधन


2.73k
Shares

काठमाडौं । सांसद दीपक बोहोराको निधन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सांसद बोहोरा ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो ।