२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


मन्त्रिपरिषद्को बैठक बस्दै


1.846k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित बैठकका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।