
काठमाडौं । दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर शुक्रबार काठमाडौं ल्याइएको हो ।






प्रतिक्रिया दिनुहोस्