
बुधबार राजधानीमा आयोजित कार्यक्रममा गजलसंग्रहको लोकार्पण गरियो ।
नेपाल अफ्रिका समाजले प्रकाशन गरेको यस गजलसंग्रहमा ८३ ओटा गजल रहेका छन् ।
लेखकको व्यक्तिगत जीवन भोगाइ, प्रेम, बिछोडलगायतका विषयलाई गजलका विषय बनाइएको छ ।
गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने, गैरआवसीय नेपाली समाज तथा नेपाल अफ्रिका साहित्य समाजका कोषाध्यष्क्ष हिक्मत थापा, मानव नेपाली भाषा समाजका रमेश पौडेललगायतले गजलको समीक्षा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्