१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बिटु केसीको मुक्तक संग्रह ‘मायाको मात’ विमोचन


0
Shares

काठमाडौं, वैशाख १६ । मुक्तककार बिटु केसीको मुक्तक संग्रह ‘मायाको मात’ आइतबार काठमाडौंमा विमोचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले मुक्तक संग्रह विमोचन गरेका हुन् ।

मुक्तक संग्रह ‘मायाको मात’मा सामाजिक, राजनीतिक विकृति र विसङ्गतिका विषयहरु समेटिएका छन् । संग्रहमा १२६ वटा मुक्तक छन् ।