२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025

मातातीर्थ औंसी


0
Shares

वैशाख कृष्ण औंसीको दिन मनाईने मातातीर्थ औंसी अथवा आमाको मुख हेर्ने दिनमा काठमाडौंको मातातीर्थमा आफ्नो दिवङगत भएका आमाको नाममा स्नान पछि पुजा दान गरी मनाउर्दै । आफ्नो आमाप्रति सम्मान, आदर व्यक्त गरी आशिर्वाद लिएर देशभर आमाको मुख हेर्ने दिन मनाईन्छ । फोटोः सुनिल /ईमेजखबर